Khabarhub | Page 6991 of 13487 | Nepal's Trusted News Source Khabarhub

‘विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौं’

खबरहब

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जारी बैठकमा १० वटा प्रस्ताव राखेका छन् । बस्नेतले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुनेदेखि आन्तरिक बसाइँसराइ तीव्र भएका जिल्लामा सक्रिय सम्पर्क कमिटी गठन गर्ने सम्मका[ ... ]

पार्टीका नेता–कार्यकर्ताले सभापतिका रूपमा हेर्न चाहनुभएको छ : प्रकाशमान सिंह

खबरहब

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन्। सर्वमान्य नेता स्व गणेशमान सिंह र मंगलादेवी सिंहका छोरा प्रकाशमानको जन्म विसं २०१२ वैशाख १ गते काठमाडौँमा भएको[ ... ]

मेहन्दीको फेसन : संस्कृतिसँगै आयआर्जन (तस्बिरहरू)

खबरहब

काठमाडौं – साउन लागेसँगै नेपाली महिलाहरू हरियो चुरापोते अनि मेहन्दीमा सजिन थालेका छन्। महिलाको शृंगारमा मेहन्दीको पनि महत्व छ । अविवाहितले राम्रो श्रीमान् भेटियोस् भनेर अनि विवाहितले पती-पत्नीको प्रेम प्रगाढ होस् भनेर मेहन्दी लगाउने प्रचलन[ ... ]

जापान अनुभव :

रक्सी सस्तो, अरू सबै महँगो !

उकुसमुकुसपूर्ण दिनहरूमा अदालतका मुद्दाहरूले मेरो दैनिकी थकित बनाएको थियो । सधैँ कामको चापले घेरेको हुन्छ, जसले जीवनलाई एउटा अनवरत दौड जस्तो बनाइदिन्छ । तर, साउनमा अदालतहरूमा मुद्दा दर्ता र सुनुवाइ नहुने परम्पराले यस वर्ष विदेश[ ... ]

बाढी आउनसक्ने भन्दै जलविद्युत् आयोजनालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई आगामी ३ दिनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान भएकाले…

लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधको कारोबारीको खोजी गर्दा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार अभियुक्त लागूऔषध र अत्याधुनिक हतियारसहित

हत्या गरेको आरोपमा एक जना पक्राउ

इलाम– माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका-१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डोल्पा– २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने ४० वर्षीय यादव विकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

राजश्व छली गरिएका विद्युतीय उपकरणसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं– राजश्व छली गरिएका अवैध विद्युतीय उपकरण सहित चिनियाँ नागरिक काठमाडौंमहानगरपालिका-३२ पुरानो सिनामंगल बस्ने ३८ वर्षीय यू वाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ