Live on
Your Voice, Your Power
काठमाडौं- अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । क्षति भएका सम्पूर्ण संरचनाको स्थायी रूपमा पुनः स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ बराबर लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संसद्को पूर्वाधार समितिको आजको बैठकमा यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका…