भृकुटीमण्डपको भाडा घोटाला प्रकरण : पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं– समाज कल्याण परिषदले काठमाडौंको भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडामा लगाउँदा भएको भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले भृकुटीमण्डपको जग्गा भाडामा लगाउने प्रकरणमा पूर्वमन्त्री एवम् … Continue reading भृकुटीमण्डपको भाडा घोटाला प्रकरण : पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed