महिनावारीसम्बन्धी सात भ्रम, जो बिल्कुल गलत छन्
महिनावारी भनेको महिलाको शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो । यो महिलाको शरीरमा भएका राग रसहरूको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया वा महिला गर्भवती हुन तयार भएको सङ्केत हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी … Continue reading महिनावारीसम्बन्धी सात भ्रम, जो बिल्कुल गलत छन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed