लामो समयपछि नियमित काममा फर्किइन् रोशनी शाही
काठमाडौं– पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दाकी पीडित भनिएकी महिला नियमित काममा फर्किएकी छन् । संघीय संसद सचिवालयमा कार्यरत रोशनी शाही लामो समयपछि सोमबारदेखि नियमित काममा फर्किएकी हुन् । गत असोज १३ गते पूर्व सभामुख महरासँग ‘पारिवारिक सम्बन्ध’ रहेको बताउने शाहीमाथि महराले जबरजस्ती करणी प्रयास गरेको विषय सार्वजनिक भएको थियो … Continue reading लामो समयपछि नियमित काममा फर्किइन् रोशनी शाही
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed