समाचार

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने

By खबरहब

April 03, 2024

काठमाडौं– राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन आगामी चैत्र २८ गते हुने भएको छ । 

संघीय संसद् सचिवालयले चैत्र २८ गते अपरान्ह १: १५ बजेदेखि बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने कार्यसूची सार्वजनिक गरेको हो । 

यसअघि यही चैत्र १५ गते तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि खालिरहेको छ ।

राष्ट्रियसभा बैठक बस्दै, उपाध्यक्षको निर्वाचन मिति तोकिने

उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा