एमालेको राजनीतिमा आउलिन् विद्या भण्डारी ?

काठमाडौं– नेकपा एमालेले गत बुधबार प्रज्ञा भवनमा राष्ट्रिय महिला भेला गर्‍यो । उक्त भेलाकी प्रमुख अतिथि थिइन् पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी । जुन कार्यक्रमलाई एमाले बृत्तमा भण्डारीको शक्ति प्रदर्शनका रुपमा पनि ब्याख्या गरियो । दुई कार्यकाल राष्ट्रपतिमा रहेर शीतल निवासबाट बिदा भएपछि एमालेको सार्वजनिक कार्यक्रममा भण्डारी पहिलो पटक प्रमुख अतिथिका रुपमा सहभागी भइन् । कार्यक्रममा … Continue reading एमालेको राजनीतिमा आउलिन् विद्या भण्डारी ?