न्यायाधीश सपनाले उठाइन् गृहमन्त्री रविको नैतिकता र विवेकमाथि प्रश्न

न्यायाधीश सपना प्रधान मल्ल ( तस्बिर स्रोत मल्लको फेसबुक) काठमाडौं- सहकारी ठगी प्रकरणमा विवादमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन आदेशको माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतले विहीबार १४ पृठ लामो आदेश सुनायो । विवादमा मुछिएका रविले गृहमन्त्रीको कुर्सीमा बसिरहन मिल्छ कि मिल्दैन भन्नेबारे दुई न्यायाधीशको संयुक्त इजलासमा न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको … Continue reading न्यायाधीश सपनाले उठाइन् गृहमन्त्री रविको नैतिकता र विवेकमाथि प्रश्न