फाइल तस्बिर

राजनीति

सरकारमा जाने एकीकृत समाजवादीको निर्णय 

By खबरहब

March 06, 2024

काठमाडौं– सरकारमा जाने नेकपा एकीकृत समाजवादीले निर्णय गरेको छ ।

पार्टीको सचिवालय बैठक बसेर यस्तो निर्णय लिएको हो ।

यसलाई सत्ता गठबन्धनले २ वटा मन्त्रालय दिने बताइएको छ ।

यस्तै प्रदेश सरकारमा एक मुख्यमन्त्री समेत लिने बैठकमा सहभागि नेताले बताए ।

याे पनि…

माधवलाई भेटेपछि रमेश लेखकले भने- कुरा सकारात्मक छ यसलाई निरन्तरता दिन्छौँ

देउवाले माधवलाई भने- प्रधानमन्त्री मान्न तयार छु, रास्वपासहित मिलेर जाउ