माधवलाई भेटेपछि रमेश लेखकले भने- कुरा सकारात्मक छ यसलाई निरन्तरता दिन्छौँ  | Khabarhub Khabarhub

माधवलाई भेटेपछि रमेश लेखकले भने- कुरा सकारात्मक छ यसलाई निरन्तरता दिन्छौँ 


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माधव नेपाललाई भेटेर परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताएका छन् । 

उनले सकारात्मक कुराकानी भएको समेत बताए । 

उनले भने, ‘छलफल सकारात्मक छ । यसलाई निरन्तरता दिन्छौँ ।’

याे पनि…

देउवाले माधवलाई भने- प्रधानमन्त्री मान्न तयार छु, रास्वपासहित मिलेर जाउ

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ११ : २२ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द