फाइल तस्वीर

राजनीति

राष्ट्रियसभामा जसपाले पूजा चौधरीलाई उमेदवार बनाउने

By खबरहब

January 07, 2024

काठमाडौं– जनता समाजवादी पार्टी जसपा नेपालले पूजा चौधरीलाई राष्ट्रियसभामा उमेदवार बनाउने निर्णय गरेको छ ।

गठबन्धनमा महिलाको १ सिट भाग पाएको जसपाले मधेसमा चौधरीलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट चौधरीलाई छानेको जसपा प्रवक्ता मनिस सुमनले बताए ।

यो पनि…

गठबन्धनले राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने !

राष्ट्रियसभा निर्वाचन : एमाले अध्यक्ष ओली अनौपचारिक छलफलमा

देउवाले ३ भन्दा बढी सिट दिन्न भनेपछि बैठकबाट निस्किए शेखर–गगन

गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै समाजवादीले राष्ट्रियसभामा दुई पदमा उम्मेदवारी दिने