राष्ट्रपतिले मनोनीत गर्ने सिटमा गठबन्धनले जनमोर्चाकी दुर्गा पौडेललाई पठाउने ! | Khabarhub Khabarhub

राष्ट्रपतिले मनोनीत गर्ने सिटमा गठबन्धनले जनमोर्चाकी दुर्गा पौडेललाई पठाउने !


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्ने सदस्यमा गठबन्धन दलबीच छलफल भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको राष्ट्रियसभामा सिट बाँडफाँडको छलफलमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पठाउने छलफल भएको हो । यद्यपि यसको टुंगो भने लागि सकेको छैन ।

राष्ट्रिय सभामा १९ सिट मध्ये आफूलाई पनि एक सिट चाहिने राष्ट्रिय जनमोर्चाले अडान राखेपछि सो विषयमा छलफल भएको हो ।

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत हुने एकसहित २० सदस्यको पद फागुन २१ गतेबाट सकिँदैछ ।

यो पनि…
गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १ : १२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’