‘पूँजीबजार विकासमा शासक र कानून बाधक छन्, नयाँ एक्सचेञ्ज चाहिँदैन’

काठमाडौं – आज जेठ २५ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)  ३२ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०५० जेठ २५ गते बोर्ड स्थापना गरिएको थियो । तर, स्थापनाको ३१ वर्ष बितिसक्दा पनि बोर्डले पूँजीबजार विकासमा अपेक्षित भूमिका खेल्न नसकेको भन्दै आलोचना हुने गरेको छ । पूँजीबजार विकास हुन नसक्नुमा सरकारी लगानीको एकमात्र नेपाल स्टक एक्सचेञ्ज … Continue reading ‘पूँजीबजार विकासमा शासक र कानून बाधक छन्, नयाँ एक्सचेञ्ज चाहिँदैन’