काठमाडौं – बूढानीलकण्ठ हाईस्कुल पढेका दुई व्यक्ति यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व तहमा छन् । ती हुन्- रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले र शिक्षामन्त्री सुमना श्रेष्ठ । इलामको उपचुनावअघि रास्वपा सभापति रवि लामिछानेले बूढानीलकण्ठमै पढेका अर्का एकजना प्रोफेसर (अमेरिकामा पढाउने) लाई पनि विभिन्न सूत्रमार्फत रास्वपामा भित्र्याउने असफल प्रयास गरेका थिए । रास्पवामा प्रवेश … Continue reading ‘नेपालमा नक्कली संघीयता छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed