रेशम-रञ्जिता बेमेलको डढेलो : पार्टी खरानी हुने त्रास, हुलहुज्जतमा उत्रिए कार्यकर्ता 

क्षेत्रीय र जातीय नारा दिएर राष्ट्रिय राजनीतिमा उदाएको नागरिक उन्मुक्ति पार्टी पारिवारिक कलहको शिकार बनेको छ । ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने प्रचलित मान्यता विपरित पत्नी रञ्जिता श्रेष्ठले पाएको पार्टी अध्यक्ष पद पति रेशम चौधरीकै लागि आत्मघाती सिद्ध भएको छ । अध्यक्ष र संरक्षकको बेमेलको बाछिटाले उग्र रूप लिँदा पार्टी विभाजनको डिलमा पुगेको बताइन्छ … Continue reading रेशम-रञ्जिता बेमेलको डढेलो : पार्टी खरानी हुने त्रास, हुलहुज्जतमा उत्रिए कार्यकर्ता