भवन बनाउन तरुण दलको तेस्रो चरणको चन्दा संकलन
काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले केन्द्रीय कार्यालय भवन निर्माणका लागि तेस्रो चरणको चन्दा संकलन गरेको छ । आज १४ लाख ९५ हजार ९९८ रुपैयाँ सहयोग जुटेको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए । सहयोग गर्नेहरू केन्द्रिय सदस्य अशोककुमार झाले २ लाख, दिनेश लामाले २ लाख, कुमार अधिकारीले २ लाख २० हजार, … Continue reading भवन बनाउन तरुण दलको तेस्रो चरणको चन्दा संकलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed