त्रिभुवन विमानस्थल बन्द हुँदा गौतमबुद्धमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नति गर्न दैनिकजसो बन्द गर्न थालिएपछि भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा चहलपहल बढ्न थालेको छ । त्रिभुवन विमानस्थलमा विस्तारका लागि दैनिक १० घण्टासम्म बन्द हुन थालेपछि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको चहलपहल बढेको हो । त्रिभुवन विमानस्थलका जहाज अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट हुँदा चहलपहल बढेको हो । भैरहवा अन्तर्राष्ट्रिय उडान हुन थाल्दा कतार … Continue reading त्रिभुवन विमानस्थल बन्द हुँदा गौतमबुद्धमा चहलपहल (तस्बिरहरू)