त्रिभुवन विमानस्थल बन्द हुँदा गौतमबुद्धमा चहलपहल (तस्बिरहरू) | Khabarhub Khabarhub

त्रिभुवन विमानस्थल बन्द हुँदा गौतमबुद्धमा चहलपहल (तस्बिरहरू)


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नति गर्न दैनिकजसो बन्द गर्न थालिएपछि भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा चहलपहल बढ्न थालेको छ ।

त्रिभुवन विमानस्थलमा विस्तारका लागि दैनिक १० घण्टासम्म बन्द हुन थालेपछि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको चहलपहल बढेको हो ।

त्रिभुवन विमानस्थलका जहाज अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट हुँदा चहलपहल बढेको हो ।

भैरहवा अन्तर्राष्ट्रिय उडान हुन थाल्दा कतार एयरवेज, जजिरा एयरवेज, नेपाल वायुसेवा निगम, थाई एयर एसिया, फ्लाई दुबईसहितका जहाज पुगिरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १ : ५४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’