जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न लागेको तेस्रो लगानी सम्मेलनअघि अध्यादेशमार्फत विभिन्न ९ वटा कानून संशोधन गर्‍यो । लगानी सम्मेलनकै छेकोमा ऐनहरू संशोधन गर्दैगर्दा यो कदमलाई विदेशी लगानीकर्ता भित्र्याउने प्रयासका रूपमा सरकारी अधिकारी र सत्तारुढ नेताहरूले अर्थ्याउन खोजिरहेका छन् । तर, भूमिसम्बन्धी ऐन, २०२१ मा गरिएको संशोधनले विदेशी लगानीकर्ता आकर्षित गर्ने … Continue reading जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)