रंगदारी गीतमा नाच्दै जसपा नेतृले पड्काइन् पेस्तोल, भिडियो भाइरल भएपछि भनिन्, ‘भारतको सीतामढीमा खेलौना चलाएकी थिएँ’

काठमाडौं- दुई दिनयता जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य डा. बबी सिंह यादव भाइरल छिन् । हरियो साडीमा सजिएर हातमा पेस्तोलसहित नृत्यमा मस्त उनको भिडियो अहिले तीव्र गतिमा भाइरल भइरहेको छ । राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादवी छोरी तथा सप्तरीको बेदेवर्साइन नगरपालिकाकामेयर आतेशकुमार सिंह यादवकी बहिनी उनले एक वैवाहिक समारोहमा नृत्य गर्ने … Continue reading रंगदारी गीतमा नाच्दै जसपा नेतृले पड्काइन् पेस्तोल, भिडियो भाइरल भएपछि भनिन्, ‘भारतको सीतामढीमा खेलौना चलाएकी थिएँ’