बजेटमा शेयर बजार : अर्थमा अड्किएको नेप्सेको पुनर्संरचनादेखि एनआरएन भित्र्याउनेसम्म
काठमाडौं– बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि बजेट प्रस्तुत गरे । पौडेलले बजेटमा ४२८ वटा बुँदाहरू समेट्दा शेयर बजारका लागि भने ५ बुँदा छुट्याए । शेयर लगानीकर्ताले पनि बजेटको खुलेरै स्वागत गरेका छन् । तर कार्यान्वयन हुने पक्षमा भने लगानीकर्ताको आशङ्का छ । बजेटमा दोहोरिएको नेप्सेको पुनर्संरचना सरकारले विगतका वर्षदेखि नै … Continue reading बजेटमा शेयर बजार : अर्थमा अड्किएको नेप्सेको पुनर्संरचनादेखि एनआरएन भित्र्याउनेसम्म
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed