कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसद्को अपमान : शिवाकोटी
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले निजामती सेवा विधेयकमा गरिएको छेडखानीप्रति गम्भीर आपत्ति जनाएका छन् । प्रतिनिधिसभाबाट दुई वर्षे कुलिङ पिरियडको स्पष्ट व्यवस्थासहित पारित भइसकेको विधेयकमा मर्मविपरीत गरिएको छेडखानीलाई उनले ‘संसद्को अपमान’ भनेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता शिवाकोटीले केही व्यक्तिको साँघुरो स्वार्थका लागि विधेयकमा तोडमोड गरिएको टिप्पणी गरेका छन् । ‘लोकतान्त्रिक विधि … Continue reading कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसद्को अपमान : शिवाकोटी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed