राजावादी आन्दोलनबारे गृहमन्त्रीको ब्रिफिङ- निष्तेज भइसक्यो, अब उठ्न सक्दैन

काठमाडौं- गृहमन्त्री रमेश लेखकले २०८१ फागुन २५ गतेदेखि चर्किएको राजावादीहरूको आन्दोलन अब निष्तेज भइसकेको निष्कर्ष नेपाली कांग्रेसलाई सुनाएका छन् । सोमबारदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको तर्फबाट आफ्नो मन्त्रालयको कामको ब्रिफिङका क्रममा मंगलबार लेखकले यस्तो बताएका हुन् । ‘राजावादी आन्दोलन सफल हुन्छ भन्ने केहीलाई लागेको थियो’, उनले भने, ‘शासन व्यवस्था उल्ट्याउन खोजिएको थियो । … Continue reading राजावादी आन्दोलनबारे गृहमन्त्रीको ब्रिफिङ- निष्तेज भइसक्यो, अब उठ्न सक्दैन