गृहमन्त्रीले फेरि दोहोर्याए : ‘भिजिट भिसामा राजनीतिक प्रतिशोध साँधियो, मविरुद्ध षड्यतन्त्र गरियो’
काठमाडौं- गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङ प्रकरणमा आफूमाथि लागेका आरोपहरूलाई राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गरेका छन्। मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै उनले भने, ‘मातहतको कर्मचारीमाथि अख्तियारले अनुसन्धान सुरु गरेकै भरमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित र नाजायज हो।’ गृह मन्त्रालय मातहतको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भएको … Continue reading गृहमन्त्रीले फेरि दोहोर्याए : ‘भिजिट भिसामा राजनीतिक प्रतिशोध साँधियो, मविरुद्ध षड्यतन्त्र गरियो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed