जनार्दनलाई प्रचण्डले भने- बुर्जुवा पार्टीमा जस्तो सार्वजनिक रुपमा बोल्दै हिँड्नु राम्रो होइन
काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दुई लाइन संघर्ष चलाइरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबारको स्थायी कमिटी बैठकमा सार्वजनिक रुपमा बोल्दै हिँड्नु ठिक नभएको बताएका छन् । आफूविरुद्ध उपमहासचिव शर्मा चलाइरहेको दुई लाइन संघर्षकाबारेमा बोल्दै दाहालले सार्वजनिक रुपमा गरिएका आलोचना र टिप्पणीलाई गलत भनेका हुन् । पार्टीभित्रकै बैठक र बन्द कोठामा सीमित वैचारिक … Continue reading जनार्दनलाई प्रचण्डले भने- बुर्जुवा पार्टीमा जस्तो सार्वजनिक रुपमा बोल्दै हिँड्नु राम्रो होइन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed