बहुविवाहबारे प्रश्न उठेपछि लेखजंगले भने– ‘मसँग प्रमाण छ आवश्यक परे सार्वजनिक गर्छु’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट रूपन्देही– ३ का लागि उम्मेदवार बनाइएका लेखजंग थापाका दुईवटा श्रीमती भएको विषय बाहिर आएपछि थापाले रास्वपा नेताहरूलाई स्पष्टीकरण दिएका छन् । रास्वपाका केही शीर्ष नेताहरूलाई थापाले टेलिफोन गरेर उनले आफू कुनै पनि रूपमा कमजोर नभएको र दुई श्रीमतीमध्ये एक श्रीमतीसँग डिभोर्स भइसकेको  स्पष्ट पारेका छन् । ‘यो विषय उठेपछि थापासँग हामी … Continue reading बहुविवाहबारे प्रश्न उठेपछि लेखजंगले भने– ‘मसँग प्रमाण छ आवश्यक परे सार्वजनिक गर्छु’