तीनकुनेको राजावादी आन्दोलनका क्रममा २० जनालाई लाग्यो गोली
काठमाडौं- गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको आन्दोलनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली २० जनालाई लागेको खुलेको छ। दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वमा राजावादीहरूले गरेको आन्दलनमा हिंसात्मक झडप हुँदा प्रहरीले गोलीसमेत चलाएको थियो । त्यसक्रममा १८ जना पुरूष र २ जना महिलासहित २० जनालाई गोली लागेको पुष्टि बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता … Continue reading तीनकुनेको राजावादी आन्दोलनका क्रममा २० जनालाई लाग्यो गोली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed