कोशीको लगानी सम्मेलन- एक खर्ब ५२ अर्ब १६ करोडका परियोजनामा एमओयू
विराटनगर- कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन १ खर्ब ५२ अर्ब १६ करोडको परियोजनामा एमओयू भएको छ। शुक्रबार कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइराला र लगानीकर्ताबीच सम्झौता भएको छ। प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि का आठ परियोजनामा ३ अर्ब, ऊर्जामा तीन परियोजनामा … Continue reading कोशीको लगानी सम्मेलन- एक खर्ब ५२ अर्ब १६ करोडका परियोजनामा एमओयू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed