प्रधानमन्त्रीले भने- गृहमन्त्रीलाई केहीले छोएकै छैन, विपक्षीले राजीनामा मागेर हुन्छ ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसामा सेटिङ गरेर दैनिक लाखौँ उठाइएको प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको फेरि बचाउ गरेका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले गृहमन्त्रीको राजीनामाको मागसहित आन्दोलित विपक्षीलाई कडा कटाक्ष पनि गरे । ‘यस्तो नचाहिँदाो कुरामा संसद्लाई रोकेर, देशको विकासमा … Continue reading प्रधानमन्त्रीले भने- गृहमन्त्रीलाई केहीले छोएकै छैन, विपक्षीले राजीनामा मागेर हुन्छ ?