बालेन्द्र बास बस्नै गएका थिए काभ्रे, न उपमेयरलाई थाहा छ न प्रवक्तालाई

काठमाडौं– काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब खान नपाएको चार महिना हुन लागिसकेको छ । तलब नपाएर दैनिक कठिनाइ झेलिरहेका कर्मचारीले पटक पटक मेयर बालेन्द्र साहलाई आफ्ना कुरा राख्न चाहेका थिए । काठमाडौं महानगरको वातावरण विभागका कर्मचारी मत्ताबाबु मालाकारकै शब्दमा तलब नपाएर भोकभोकै पर्ने अवस्था हुँदा पनि मेयर साहले भेट्न अस्वीकार गरेका थिए । तलब नपाएर आजित … Continue reading बालेन्द्र बास बस्नै गएका थिए काभ्रे, न उपमेयरलाई थाहा छ न प्रवक्तालाई