सरकारको नीति, कार्यक्रमप्रति कांग्रेस सांसदको असन्तुष्टि, बैठकमा भने– हाम्रो नारा खोई ? एमालेको बोकेर हिँडिदिनुपर्ने ?

काठमाडौं– नेपाली कांग्रेसका सांसदहरूले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी दलको बैठकमा बोल्ने सांसदहरूले नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । बैठकमा सहभागी एक सांसदका अनुसार केही सांसदहरूले शुक्रबार संसद्मा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रमका प्रति असन्तुष्टि देखिएको छ । ती सांसदले … Continue reading सरकारको नीति, कार्यक्रमप्रति कांग्रेस सांसदको असन्तुष्टि, बैठकमा भने– हाम्रो नारा खोई ? एमालेको बोकेर हिँडिदिनुपर्ने ?