तनहुँको आँबुखैरेनी नजिकै खस्यो यात्रुबस
काठमाडौं– एउटा यात्रुबस मुग्लिङ-पाेखरा सडकखण्डकाे ऐना पहराबाट खसेको छ। दुर्घटनामा २ जना यात्रु गम्भीर घाइते भएका छन् । अन्य तीनजना सामान्य घाइते छन् । गोरखाबाट चितवनको नारायणगढ गइरहेको ग२ख१०७७ नम्बरको बस सडकबाट मर्स्याङ्दी नजिकै भीरमा खसेको तनहुँ प्रहरीले जनाएको छ । केही बेरअघि आँबुखैरेनी नजिकै दुर्घटना भएको बस भीरमा गएर अड्किएको छ। बस केही मिटरले मर्स्याङ्दीमा … Continue reading तनहुँको आँबुखैरेनी नजिकै खस्यो यात्रुबस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed