जनार्दनलक्षित प्रचण्डको टिप्पणी- गल्ती गर्नेले आत्मआलोचना गर्नुपर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पद्धति नमान्नेहरूले आत्मआलोचना गर्नुपर्ने बताएका छन् । आइबार बसेको स्थायी समिति बैठकपछि पेरिसडाँडाबाट बाहिरिने‍ क्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डलाई पत्रकारले सोधे, ‘तपाईंले पनि आत्मआलोचना गर्ने हो ?’, जवाफमा उनले भने, ‘त्यस्तो होइन, जसले गल्ती गर्छ उसले आत्मआलोचना गर्ने कुरा भएको छ … Continue reading जनार्दनलक्षित प्रचण्डको टिप्पणी- गल्ती गर्नेले आत्मआलोचना गर्नुपर्छ