काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको विवादका बाछिटा स्थायी समिति बैठकमा पनि देखिएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पद्धति नमान्नेहरूले आत्मआलोचना गर्नुपर्ने बताइरहेका बेला उपमहासचिव जनार्दन शर्मा प्रभाकरले के सजाय भोग्नुपर्ने हो भोग्न तयार रहेको बताएका हुन् । आइतबार बसेको स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले पार्टी निर्माणका लागि खबरदारी गर्दा के सजाय भोग्नुपर्ने हो … Continue reading जनार्दनले भने- पार्टी बिग्रेकोमा प्रचण्डले आत्मआलोचना गरून्, राम कार्कीको प्रस्ताव- अब आलोपालो नेतृत्व गरौँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed