क्यान महानिर्देशक अधिकारीलाई अख्तियारले नियन्त्रणमा लियो 

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। यसअघि बोलाएर बयान लिएको अख्तियारले अधिकारीलाई विशेष अदालतमा मुद्दा चलाउन नियन्त्रणमा लिएको हो । अख्तियारले अधिकारीसहित क्यानकै पूर्वनिर्देशनक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराउँदैछ । यसअघि अख्तियारमा उपस्थित भएर बयान दिइरहेका उनीहरू बुधबार तारेखमा पुगेपछि नियन्त्रणमा लिएर … Continue reading क्यान महानिर्देशक अधिकारीलाई अख्तियारले नियन्त्रणमा लियो