ओलीलाई समर्थन गर्दै पौडेलले भने- उपाध्यक्ष पदमै दोहोरिन्छु

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एघारौँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओलीलाई समर्थन गर्ने औपचारिक घोषणा गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले आफूले महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई सघाउने निर्णय गरिसकेको बताए। उनले भने  ‘महासचिवको जिम्मेवारी सम्हालेको नाताले अब उक्त पदमा दाबी नगरेर अध्यक्षबाहेकको उपाध्यक्ष पद लिन तयार छु।’ अहिले पार्टीमा वरिष्ठ उपाध्यक्षको … Continue reading ओलीलाई समर्थन गर्दै पौडेलले भने- उपाध्यक्ष पदमै दोहोरिन्छु