एमालेको निष्कर्ष- राजावादीहरू गल्दै गए, व्यवस्थाविरुद्धका प्रयास पनि कमजोर भए

काठमाडौं- प्रमुख सत्तारुढ दल नेकपा एमालेले राजनीतिक स्थिरता खलबल्याउने प्रयासहरू विस्तारै कमजोर हुँदै गएको निष्कर्ष निकालेको छ । आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मुलुक मूलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको निष्कर्ष निकालेको हो । एमालेले स्थिरतालाई खलबल्याउने प्रयासहरू कमजोर हुँदै गएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् … Continue reading एमालेको निष्कर्ष- राजावादीहरू गल्दै गए, व्यवस्थाविरुद्धका प्रयास पनि कमजोर भए