लामाको बहिर्गमनपछि बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं– बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएपछि बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइएको हो । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम लामाको राजीनामा स्वीकृत गरेका छन् । उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार … Continue reading लामाको बहिर्गमनपछि बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान