बान्टमवेट च्याम्पियन जितेर आइपुगे रवीन्द्र (तस्बिरहरू)

काठमाडौं- म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन जितेका रवीन्द्र ढाँट सोमबार भारतबाट काठमाडौं आइपुगेका छन् । भारतका साविक विजेता चोङ्गरेङ्ग कोरेनलाई हराउँदै टाइटल बेल्ट जितेका रवीन्द्रलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । शनिबार राति भएको खेलमा उनले साविक विजेता भारतीय चोङ्गरेङ्ग कोरेनलाई तेस्रो राउन्डमै नकआउट गर्दै सनसनीपूर्ण जित निकालेका थिए । उनले … Continue reading बान्टमवेट च्याम्पियन जितेर आइपुगे रवीन्द्र (तस्बिरहरू)