कक्षा १२ को नतिजा प्रकाशित : ६१.१७ प्रतिशत उत्तीर्ण

काठमाडौं- १२ कक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअुनसार कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै उता ननग्रेड ३८.८३ प्रतिशत रहेका छन् ।  परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण भएका पत्रकार सम्मेलनमार्फत् जानकारी दिए । यस वर्षको परीक्षामा पाँच लाख ११ हजार … Continue reading कक्षा १२ को नतिजा प्रकाशित : ६१.१७ प्रतिशत उत्तीर्ण