कर्ण थापाले एमालेमा दर्ता गराए फरक मत

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका छन् । शुक्रबारदेखि सुरू हुन लागेको एमालेको दोस्रो विधान महाधिवेशन अगाडि बिहीबार थापाले आफ्नो फरक मत दर्ता गराएका हुन् । ‘मैले मेरो फरक मत दर्ता गराउन अहिले पार्टी केन्द्रीय कार्यालयमा छु’, उनले भने, ‘पार्टी कार्यालयम दर्ता भइसकेपछि मेरो फरक मत सार्वजनिक … Continue reading कर्ण थापाले एमालेमा दर्ता गराए फरक मत