टेलिकमद्वारा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द

काठमाडौं – नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल सरकारको निर्णयअनुसार सूचीकरणमा नआएका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गरेको छ। टेलिकमले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णय र ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम यस्तो कदम चालिएको जनाएको हो । विज्ञप्तिमा उल्लेख भएअनुसार, … Continue reading टेलिकमद्वारा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द