टेलिकमद्वारा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द « Khabarhub

टेलिकमद्वारा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल सरकारको निर्णयअनुसार सूचीकरणमा नआएका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गरेको छ।

टेलिकमले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णय र ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम यस्तो कदम चालिएको जनाएको हो ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, सूचीकरण नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूलाई निष्क्रिय पार्ने निर्देशन पाएकाले हाल तिनलाई बन्द गरिएको हो।

नेपाल टेलिकमले ती प्लेटफर्महरू पुनः सञ्चालनमा ल्याउने विषयमा भने आगामी दिनमा नेपाल दूरसञ्चार प्राधिकरणबाट आउने थप निर्देशनअनुसार काम हुने जनाएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १० : ५० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा