उद्योगीले २८ किस्ता मध्ये १ किस्ता धरौटी बुझाएपछि लाइन जोडिने : अध्यक्ष ढकाल
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल विवादका कारण लाइन काटिएका उद्योगीले धरौटी बुझाएपछि तुरुन्त लाइन जोडिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष ढकालले उद्योगीहरूले २८ किस्ता सुविधाअनुसार १ किस्ता बराबरको धरौटीका रूपमा बुझाएपछि काटिएको लाइन तुरुन्त जोडिने बताएका हुन् । ‘यस प्रस्तावअनुसार उद्योगीहरूले पहिलेको … Continue reading उद्योगीले २८ किस्ता मध्ये १ किस्ता धरौटी बुझाएपछि लाइन जोडिने : अध्यक्ष ढकाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed