रास्वपा केन्द्रीय कार्यालयका घर मालिकले छाडे पार्टी सदस्यता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको बनस्थली च:मतीस्थित केन्द्रीय कार्यालय रहेको घरका मालिक भरतमणि देवकोटाले पार्टी सदस्यता त्यागेका छन्। रास्वपा अनुशासन आयोगका पूर्वप्रमुखसमेत रहेका उनले सोमबारदेखि लागु हुने गरी पार्टी सदस्यता त्यागेको बताएका छन्। उनले आफू वृद्ध पनि भएकाले अब पार्टीमा सक्रिय भएर काम गर्ने अवस्था नरहेको जनाएका छन् । ‘मेरो उमेर पनि धेरै भयो । अब पार्टीमा … Continue reading रास्वपा केन्द्रीय कार्यालयका घर मालिकले छाडे पार्टी सदस्यता