‘कुलिङ पिरियड’ विवादमा रामहरिको प्रतिक्रिया : मैले गल्ती गरेको छैन, सभापतिका रूपमा जिम्मेवारी लिन्छु

काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा संसदीय राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक, २०८० मा रहेको ‘कुलिङ पिरियड’ हटाउने विषयमा आफूमाथि देखिएको विवादबारे बोलेका छन् ।  उनले आफूबाट गल्ती नभए पनि सभापतिका रूपमा नैतिक जिम्मेवारी लिन तयार रहेको बताएका छन् । खतिवडाको नाम कांग्रेस सांसद जीवन परियार नेतृत्वको सात सदस्यीय … Continue reading ‘कुलिङ पिरियड’ विवादमा रामहरिको प्रतिक्रिया : मैले गल्ती गरेको छैन, सभापतिका रूपमा जिम्मेवारी लिन्छु