गाजा क्षेत्रलाई पूर्ण रूपमा कब्जा गर्ने नेतान्याहूको निर्णय

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा क्षेत्रलाई पूर्ण रूपमा कब्जा गर्ने निर्णय गरेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् । यससँगै इजरायलको सेनाले गाजाको सम्पूर्ण क्षेत्रमा आफ्नो सैन्य कारबाही विस्तार गर्ने तयारी गरेको छ । इजरायली सेनाले प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका बन्दी रहेका स्थानसम्म सैन्य कारवाही सञ्चालन गर्ने तयारी थालेको अल जजीराले उल्लेख गरेको छ … Continue reading गाजा क्षेत्रलाई पूर्ण रूपमा कब्जा गर्ने नेतान्याहूको निर्णय