अछाम पुगेर बादलले भने- भीम रावलमा वैचारिक विचलन देखियो

अछाम- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पूर्वउपाध्यक्ष डा. भीम रावलमा वैचारिक विचलन देखिएको बताएका छन् । पूर्व गृह तथा रक्षामन्त्रीसमेत रहेका बादललले एमालेबाट गत पुस ११ गते निष्कसित रावलको गृहजिल्ला अछामको मंगलसेनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । ‘यो उहाँ( भीम रावल) को गृहजिल्ला हो । उहाँ अहिले हाम्रो पार्टीमा हुनु हुन्न … Continue reading अछाम पुगेर बादलले भने- भीम रावलमा वैचारिक विचलन देखियो