धितोपत्रको आइजीन छुट्याउन ५ वटा प्रमाण चाहिने

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विचाराधीन ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२’ पारित भएमा अब दुईवटा अन्तरराष्ट्रिय परिचयपत्र नम्बर (आइजिन नम्बर) लिइरहेका कम्पनीहरुले मर्जरका लागि निवेदन दिनुपर्ने भएको छ । निर्देशिका पारित हुनुअघि संस्थापक र साधारण सेयरलाई मिसाएर एउटै आइजीन नम्बर लिएका कम्पनीहरुलाई समेत दुईवटा आइजीन नम्बर दिइने प्रस्तावित निर्देशिकामा व्यवस्था छ । सिडीएस … Continue reading धितोपत्रको आइजीन छुट्याउन ५ वटा प्रमाण चाहिने