गोकुल बास्कोटाले भने- सरकारकै कमजोरीले देशमा नवउदारवादी र प्रतिक्रियावादीले खेल्न खोजे
काठमाडौं- नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पछिल्लो समय शासकहरूकै कमजोरीले देशमा प्रतिक्रियावादीहरूले खेल्न खोजेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद बास्कोटाले पछिल्लो समय समाजमा क्रान्ति, परिवर्तन र प्रगतिका सूचकहरूप्रति जनताको विश्वास कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । ‘आजकाल एक यस्तो प्रवृत्ति देखिँदैछ, जसमा इतिहासले प्रमाणित गरेका क्रान्तिकारी मूल्यहरूलाई कमजोर पार्ने, त्यसलाई … Continue reading गोकुल बास्कोटाले भने- सरकारकै कमजोरीले देशमा नवउदारवादी र प्रतिक्रियावादीले खेल्न खोजे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed